शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

..जब भेडा पालक कृषकले अज्ञात रोगले भेडाहरू मरिरहेको भन्दै मन्त्रीलाई फोन गरे

सुर्खेत । जुम्लाका भेडा पालक कृषकहरू चरिचरनका लागि विभिन्न ठाउँमा पुग्ने गर्दछन् । सोही अनुसार जुम्लाको तातोपानी, तिला, सिञ्जा र हिमा क्षेत्रका भेडा पालक कृषकहरू केही समयअघि अछामको गैटाँडा पुगे...