बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुलाई १३ प्रकारका सुविधा

वीरगञ्ज । मधेस प्रदेशसभामा सांसददेखि लिएर सभामुखसम्मलाई दर्जनभन्दा बढी सेवा–सुविधा निर्धारण गरिएको छ । मधेस प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ ले सांसददेखि लिएर सभामुखसम्मका लागि...