शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौँ । मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नमसरेन ओयुन-एर्डेनले राजीनामा दिएका छन् । संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि उनले राजिनामा दिएका हुन् । छोराको जन्मदिन र इङ्गेजमेन्टको भव्य पार्टीका तस्वीर र भिडियोहरू...