बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी । बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको...