सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मृत्युलाई हाँसेर, हँसाएर स्वीकार गर्नुपर्छ’

चुनीखेलका विनोद वाइबा बेडमा पल्टिरहेका थिए । बेडसँगै अक्सिजनको सिलिन्डर अनि सिलिङमा झुन्ड्याइएको स्लाइनको बोतल । नाकमा अक्सिजनको पाइप अनि हातबाट स्लाइन । हेर्दा सामान्य बिरामीजस्तो लागे पनि उनी...