शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षाविद् कोइरालाको पुस्तक शिक्षामा बेलाको बोली प्रकाशित

काठमाडौँ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशित भएको छ । पुस्तकमा जनस्तरका तथा प्राज्ञिक सोचलाई समेट्दै तिनको अन्तरसम्बन्धमाथि चर्चा गरिएको छ ।  शारीरिक, मानसिक र चेतन...