काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल, इन्साइडर ट्रेडिङ र जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्। मंगलबार अर्थ समिति...