शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

अमेरिकी जनताले सोमबारदेखि फाइजर÷एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् ।  अधिकारीका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ ।  फाइजर ÷बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५...