आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्यक सङ्कल्प : अष्टाङ्ग मार्गअन्तर्गत बुद्धले दिएको सफलताको दोश्रो सूत्र

हामी बुद्धले प्रतिपादन गरेको अष्टाङ्ग मार्गमा छलफल गर्दैछौँ । अष्टाङ्ग मार्ग वा आठ अङ्गको मार्गको पहिलो अङ्ग सम्यक दृष्टि (राइट भिजन) हो भने दोस्रो अङ्ग हो— सम्यक सङ्कल्प...