बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्य आरोपित अझै फरार, घटना विषयान्तर गर्न फण्डा गर्दै कँडेल परिवार

विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको झन्डै ५ करोड रुपैयाँ हिनामिना प्रकरण सार्वजनिक भएको तीन साता बितिसकेको छ । तर, यस प्रकरणकी मुख्य योजनाकार मानिएकी कर्मचारी...