काठमाडौँ । कैलालीको देवरिया–बेहडाबाबा सडक अन्तर्गत शिवगंगा नदीमा आरसीसी पुल निर्माणको ठेक्का पाएको पप्पु–एडभेन्चर जेभीले काम अलपत्र पारेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का तोड्ने अन्तिम चेतावनी दिएको छ । कार्यालयले एक...