आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निमोनिया देखिएका एल्टन जोनले कन्सर्टको बीचमा रुँदै भने, ‘म गाउन सक्दिनँ, सरी’

सर एल्टन जोन न्यू जिल्याण्डमा आयोजित कन्सर्टमा बिरामी भएपछि कार्यक्रम बीचमै रोकिएको छ । आइतबार अकल्याण्डको माउन्ट स्मार्ट स्टेडियममा आयोजित कन्सर्टको बीचमा नै ७२ वर्षे संगीतकारले गाउनै नसकेपछि कार्यक्रम...