शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ताररहित सहर’ बनाउने प्राधिकरणको दुई आयोजना अन्तिम चरणमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजनाको काम तीव्र रूपमा भइरहेको जनाएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका साथ सात वर्ष...