शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार, निजी जहाज राख्न पाइने व्यवस्था

सरकारले १५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार गरेको छ । नयाँ हवाई नीति तयार पार्न गठित कार्यदलले ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुधवार पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेको छ...