सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

–सिबी अधिकारी काठमाडौं । नमस्कार,  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ...