कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
सोमबार, ०१ असार २०८३, १२ : ४१
सारांश
- कर्णाली प्रदेशमा सोमबार ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदैछ ।
- बजेट सार्वजनिक गर्नका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्नेछ ।
- बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरिनेछ र त्यसपछि अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेस गर्नेछन् ।
सुर्खेत । कर्णालीमा सोमबार ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै छ । त्यसका लागि सोमबार दिउँसो तीन बजेट प्रदेश सभा बैठक बस्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
उनका अनुसार, पहिलो बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने छ । यस्तै, त्यसपछि बसेको अर्को बैठकमा आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री राजीव विक्रम शाहले पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण