आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

नइले विजय मल्लको शताब्दी मनाउने

काठमाडौँ । नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना गर्ने भएको छ ।  नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहेका...