को-को भिड्दैछन्: पोर्चुगल र उज्बेकिस्तान के हो: फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेल कहाँ: एनआरजी स्टेडियम, ह्युस्टन कहिले: मंगलबार, राति १०:४५ बजे लियोनल मेस्सी विश्वकपकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेको एक दिनपछि, अब...