आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड-१९ विश्वव्यापी महामारीका लागि नेपाल कसरी र किन तयार रहनुपर्छ ?

हामीले पछिल्लो १०० वर्ष भन्दा बढीको अवधिभरमा कोभिड-१९ जस्तो रोगको सामना गरेका छैनौँ । अहिलेको विश्वव्यापी अवस्था अनुसार नेपालमा फेरि अर्को संक्रमणको केस देखिनमा थप केही समयमात्र बाँकी छ ।...