ताइवान । विश्वभरका युवाहरूमा भिडियो गेमको लत एउटा गम्भीर समस्याका रूपमा देखा परिरहेको छ, तर कहिलेकाहीँ यो लत ज्यान लिने तहसम्म पुग्न सक्छ। ताइवानकी एक नर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको...