बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वामपन्थीहरूबिच एकताको विकल्प छैन : देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वामपन्थीहरूबिच एकताको विकल्प नभएको बताएका छन् । नेकपा एमालेको महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेता गुरुङले यस्तो बताएका हुन् ।  ‘विखण्डित कम्युनिस्ट...