सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको छ ।  चन्द्रमाबाट माटो...