शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छे कसरी बढ्छ ? मान्छे बढ्न किन रोकिन्छ ?

जन्मँदा सानो बच्चा बढ्दै जाँदा लक्का जवान बन्छ ।  ठूलो मान्छे बन्छ । बढाइको यो क्रम नरोकिइकन बढ्दै जाने हो भने, ४०–५० वर्षको उमेरमा पुग्दा १०–१२ फिटको हुने...