शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इरानमा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

तेहरान– इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी...