काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको बताएको छ। इरानको वर्तमान अवस्था र कानुनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिए...