मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हुम्ला । हिउँ पन्छाएर हुम्लाको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।  विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए...