आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अविन : जसको कार्टुनले कयौँ पटक हङ्गामा मच्चायो

अविन श्रेष्ठ नेपालका चर्चित कार्टुनिस्ट हुन् । २०५० सालबाट यो पेसामा आबद्ध भएका उनले अहिलेसम्म हजारौँ कार्टुन बनाइसकेका छन् । विशेष गरेर राजनीतिक व्याङ्ग्यमा कार्टुन निर्माण गर्दै आएका उनी बेलाबेलामा...