ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा यतिबेला धमाधम निर्माण भइरहेको छ। केही समयअघि भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएर रथका दुईवटा पाङ्ग्रा पूर्ण रूपमा नष्ट भएका थिए। सोही क्षतिलाई...