शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फोन ट्यापिङ प्रावधानले काँग्रेस सशङ्कित : ‘सर्वेन्द्रहरु’बाट भयानक दुरुपयोग हुने चिन्ता

काठमाडौँ । मङ्गलबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका लागि पेस भएको नेपाल विशेष सेवा विधेयकमाथि बहस सुरु भएको छ ।  राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर गठन) र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र...