सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जिनियर दम्पत्तिद्वारा दैनिक ज्याला मजदुरी गर्ने ५० परिवारलाई ६ हजारका दरले सहयोग गर्ने घोषणा

काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर १० स्थायी घर भइ हाल वुद्धनगर काठमाडौंमा बस्ने इन्जिनियर दम्पत्ति मंगलाल श्रेष्ठ र रुक्मिणी श्रेष्ठले अति विपन्न ५० परिवारलाई सहयोग गर्ने घोषणा गरेका...