शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विवादित महसुल नतिर्ने उद्योगीको घोषणा, भन्छन्– यो प्रमाणविहीन बिलिङविरूद्धको विद्रोह हो

काठमाडौँ । ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले पठाएको ट्रङ्क तथा डेडिकेटेड विद्युत् महसुलको रकम नतिर्ने घोषणा गरेका छन् । महसुल विवाद कायम रहेका उद्योगहरूको समूह पीडित तथा...