बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या ५० हजार नजिक

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या  ५० हजार नजिक पुगेको छ ।  सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९...