बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिए

एजेन्सी । बेलायतका युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिएका छन् । एकहप्ताअघि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखिएका उनी तत्काल सेल्फ आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्यमा राम्रो सुधार...