आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फिटिक्कै छैन सामाजिक दूरी

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सानाठूला चारपांग्रे गाडीको नवीकरण, जाँचपास, सवारी पासलगायत कामका लागि दैनिक दुई हजारभन्दा बढी सेवाग्राही पुग्छन् । तर त्यहाँ सामाजिक दूरी भने फिटिक्कै कायम भएको देखिन्न । बेपर्वाह...