बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी आन्दोलनको क्षतिपूर्ति : दिल्लीस्थित दूतावासद्वारा पुनर्निर्माण कोषमा सहयोग गर्न आह्वान

नयाँ दिल्ली। दिल्लीस्थित नेपाली राजदूतावासले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि आर्थिक सहयोग गर्न भारत प्रवासमा रहेका नेपाली र भारतीय नागरिकहरूलाई आह्वान...