शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संविधानको मूल मर्म अनुसार तीन वटै तहका सरकारले काम गर्न सकेनन् : सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधानको मूल मर्म अनुसार नेपालका तीन वटै तहका सरकारले काम गर्न नसकेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका सन्दर्भमा ’जि.पि.कोइराला लोकतन्त्र...