सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खै सामाजिक दुरी ? अधिकांशको चिउँडोमै मास्क : सरकारलाई चुनौती कि आफ्नै स्वास्थ्यलाई ? (भिडियो)

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको ठेलमठेल लाइन थियो । उनीहरु स्मार्ट लाइसेन्स लिनका लागि झन्डै एक अर्कामा टाँसिएर लाइनमा थिए । उनीहरु सबैलाई हतारो थियो...