शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४६ लाखभन्दा बढी

एजेन्सी । अफ्रिकामा पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)  ले शनिबार जानकारी गराएको छ ।   ...