बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीन र भारतबिच लिपुलेक व्यापार सम्झौताप्रति सात कम्युनिस्ट घटकको आपत्ति

काठमाडौँ । विभिन्न कम्युनिस्ट घटकहरूले भदौ ३ गते चीन र भारत सरकारबिच लिपुलेक मार्ग भएर व्यापार सञ्चालन गर्ने सम्झौताको विरोध गरेका छन् ।  ऐतिहासिक तथ्य, अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र...