बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकका १८० शाखा प्रबन्धकहरूको भेला,  सुशासनमा अब्बल हुने घोषणा

सिटिजन्स बैंकले सुशासनमा अब्बल बन्ने घोषणा गरेको छ।  चितवनको सौराहामा भएको १८० शाखा प्रबन्धकहरूको भेला (लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ)बाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकलाई सुशासनमा अब्बल बनाउने...