काठमाडौँ । हर्ट अट्याक र मुटु सम्बन्धी रोगहरू अहिले धेरै नै देखिएका छन् । यसले महिला र पुरुष दुबैलाई सिकार बनाउन सक्छ, तर कुनै निश्चित उमेरपछि हर्ट अट्याकको जोखिम बढ्छ...