शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेट गालाको रेड कार्पेटमा हलिउड सेलिब्रिटीदेखि आलिया–इशा अम्बानीसम्म देखिए प्रबल गुरुङको डिजाइनमा

फेसनको महाकुम्भ भनिने मेट गाला सुरु भइसकेको छ । यस वर्षको मेट गाला मे दिवसका दिनदेखि सुरु भएको हो ।  न्युयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युट’ का...