शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुनलाई उपलब्ध गराइयो नेपालको नयाँ नक्सा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेकी छिन् । शुक्रबार...