मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा केन्द्रीय सदस्यको माग :  ‘टिकट व्यापारीलाई होइन, कार्यकर्तालाई देउ’

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्यहरुले पार्टीका कार्यकर्तालाई मात्र चुनावको टिकट दिन नेतृत्वलाई सुझाव दिएको छ । आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि आ-आफ्नो...