शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोराना भाइरस पत्ता लगाएलगत्तै मृत्यु भएका चिनियाँ डाक्टर लीकी प्रेमिकाले जन्माइन् छोरी, विश्वभर आइरहेछन् यस्ता प्रतिक्रिया

एजेन्सी । कोरोना भाइरसको पहिलोपटक पहिचान गर्ने चिनियाँ डाक्टर ली वेनलियाङकी (इन्गेजमेन्ट) प्रेमिकाले छोरीलाई जन्म दिएकी छिन् । डाक्टर लि की प्रेमिका डा.पेङ यिन्हुआ वुहान शहरकै एक सरकारी अस्पतालमा कार्यरत...