शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना प्रभावितलाई पुनः कर्जाको अवसर

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा  पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ...