काठमाडौं । नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटोकर्पले लक्जरी इलेक्ट्रिक एसयूभी जिकर एक्स नयाँ तथा परिमार्जित मूल्यमा सार्वजनिक गरेको छ। अब यो गाडी रू. ७४,९९,००० मा उपलब्ध हुनेछ।...