काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ नेता बालाराम घर्ती मगरको अन्तिम संस्कार मंगलबार पशुपति आर्यघाटमा गरिने भएको छ। राप्रपाका अनुसार स्व. घर्ती मगरको पार्थिव शरीर असार...