बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सोती घटनाका २१ अभियुक्तको सकियो बयान

रुकुम पश्चिम । चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयानअन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ...