आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ

जुम्ला । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए...